Press Room
Shovan News
Stories, Announcements & Media Coverage. Stay updated with our journey and impact.
-
Media Coverage | Setopati'अगेनो' बेच्दै २३ वर्षीय अभियान, वर्षमै ७० लाखको कारोबार
अभियान बुढाथोकी भर्खर २३ वर्षका भए। पाटन बहुमुखी क्याम्पसमा स्नातक पढ्दै छन्। योसँगै उनी 'अगेनो' बिक्री गर्छन्। अगेनो बेचेरै उनले एक वर्षमा ७० लाख रूपैयाँको कारोबार गरिसकेका छन्।
मंसिर ५, २०७८ Read Full Article → -
Media Coverage | BizmanduAgeno Cookstoves: Smart Cooking Solutions for Modern Homes
Bizmandu highlights Shovan Inc’s vision to make cooking safer, faster, and more affordable through German-technology-based Ageno cookstoves.
November 11, 2021 Read Full Article → -
Media Coverage | OnlineKhabarइन्डक्सन चुलोमा करेन्ट लाग्छ ?
अहिले विद्युतिय चुलोको प्रयोग सहज र सुरक्षित मान्न थालिएको छ । परम्परागत ढंगले चुलोमा दाउरा बाल्दा सस्तो जस्तो लागेपनि त्यसका लागि लाग्ने खर्च, श्रमशक्ति आदि निकै महंगो हुन्छ । साथै दाउराको धुँवाले गृहणी एवं भान्सामा बस्नेलाई श्वासप्रश्वासको समस्या ल्याउँने चिकित्सकहरुको भनाई छ ।
भदौ १, २०८० Read Full Article → -
Media Coverage | OnlineKhabar‘अगेनो चुलो’ : अभियानको ऊर्जा र सपनाको कथा
उनी हुन्, अभियान बुढाथोकी । पुर्ख्यौली घर दाङ । तर, उनी काठमाडौंको ललितपुरमै जन्मे-हुर्के । यहीँ पढे । सेन्ट जेभियर्सबाट एसएलसी दिए । पाटन बहुमुखी क्याम्पसबाट बीबीए (ब्याचलर्स अफ विजनेस एड्मिनिस्ट्रेशन) सकाए । बाबु-बाजेको बिँडो थाम्नुपर्ने हुँदो हो त उनी जागिर खोज्नतर्फ दौडन्थे । तर, उनी आफ्नो पुर्ख्यौली विरासतलाई भरथेग गर्न लागेनन् । बरु, बाबु-बाजेले कहिल्यै नगरेको उद्यममा लागे ।
असार २१, २०८० Read Full Article → -
Media Coverage | OnlineKhabarShovan Inc’s Mission to Transform Everyday Cooking
OnlineKhabar features Shovan Inc’s commitment to innovation, quality, and customer-centric design, redefining cooking for Nepali households.
August 2021 Read Full Article →
Why These Stories Matter
National recognition of Shovan’s innovation
Trust in European safety and quality standards
Commitment to energy-efficient cooking
Growing impact of Ageno products across Nepal